Kantipur
सम्पादकीय संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता के हो ? संविधानको धारा ७६ (१०) ले प्रधानमन्त्री र मन्त्रीहरू सदनप्रति उत्तरदायी हुनुपर्ने भनेको छ । यद्यपि, प्रधानमन्त्री शाह भने सदनलाई समय दिन अरुचि देखाइरहेको देखिन्छ । आफू स्वयंलाई निर्वाचित गर्ने सदनप्रति प्रधानमन्त्रीको
Go to News Site