Setopati
चीन र अमेरिकाबीच सबभन्दा ठूलो विषय ताइवान हो, अरू तपशीलका विषय हुन्। कुनै बेला अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले विद्वान परराष्ट्रमन्त्री तथा सफल कूटनीतिज्ञ हेनरी किसिन्जरको परामर्शमा ताइवान छोडेर चीनसँग हात मिलाएका थिए। ***
Go to News Site