Kantipur
कावसोतीमा गैंडा मृत फेला नवलपुर– पूर्वी नवलपरासीको कावसोती नगरपालिका–१ मा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । लोकाहास्थित स्याउलीमा स्थानीय भिम बहादुर दर्जीको मकै बारीमा बयस्क भाले गैंडा मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कावासोतीका सूचना अधिकारी सुबास अधिकारीले बताए
Go to News Site