Collector
बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य | Collector
बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य
Onlinekhabar

बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य

१ जेठ, मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । उनले बागमती प्रदेश मन्त्रिपरिषद्‍बाट सिफारिसबमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।

Go to News Site