Onlinekhabar
काठमाडौं । निर्देशक मनोज पण्डित केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट उनलाई सदस्यमा नियुक्त गरिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता उदयबहादुुर रानामगरले अनलाइनखबरलाई जानकारी दिए । सरकारले गतसाता ल्याएको अध्यादेशपछि यसअघि नियुक्त ३ सदस्य पदमुक्त भएका थिए । तीमध्ये रिक्त एक पदमा पण्डित नियुक्त भएका हुन् । […]
Go to News Site