Onlinekhabar
१ जेठ, काठमाडौं । अमृत साइन्स क्याम्पस ‘अस्कल’ मा विद्यार्थी आन्दोलन स्थापना दिवस मनाइएको छ । नेपाली विद्यार्थी आन्दोलनको ऐतिहासिक दिनको अवसर पारेर स्वतन्त्र विद्यार्थी युनियन स्ववियु अमृत क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा झण्डोत्तोलन समेत गरेर दिवस मनाइएको हो । कार्यक्रममा स्ववियु सभापति रुद्रहरी पोखरेलले क्याम्पसको छतमा राष्ट्रिय झण्डा स्थापना गर्दै विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासतलाई सम्मान […]
Go to News Site