Onlinekhabar
१ जेठ, काठमाडौं । टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते काठमाडौंको तारकेश्वर नगरपालिका–स्थित सेश्मतीमा रहेको टिपटो स्पोर्ट्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक तथा च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ। सन् २०२१ मा स्थापना भएको उक्त एकेडेमीले ग्रासरुट फुटबल विकास, युवा खेलाडीको सहभागिता वृद्धि तथा विभिन्न प्रशिक्षण कार्यक्रम र प्रतियोगितामार्फत खेलकुद विकासमा […]
Go to News Site