बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली | Collector
Onlinekhabar
बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली
कानको जाली फाटेको कारण कानमा संक्रमण बढ्दै गएर मस्तिष्कसम्म नै संक्रमण पुग्ने हुन सक्छ । साथै मस्तिष्कमा पिप जम्ने, मुख बाङ्गो हुनेदेखि लिएर सुन्ने क्षमता पूरै हराउने पनि हुन्छ ।