Lokantar
राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । नेपालको संविधानको धारा २५५ को उपधारा (४)को (क) बमोजिम आज शुक्रबारदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकालाई मार्गप्रशस्त गर्न अनुरोध गरेको थियो । त्यसपछि विभिन्न संवैधानिक निकायमा राजनीतिक नियुक्ति लिएकाहरूले राजीनामा दिन थालेका छन् । कति निकायमा चाहिँ सरकारले नै बर्खास्त गरेको छ । ...
Go to News Site