यस वर्ष अर्थ मन्त्रालयले रकमान्तर सहित प्रावधान निकै खुकुलो बनाएको छ । त्यति हुँदा पनि विकास खर्चले अझै गति लिन सकेको छैन ।