Onlinekhabar
१ जेठ, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेका छन् । ६२औँ विद्यार्थी दिवसको अवसरमा संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेका हुन् । विश्वविद्यालयमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने तयारीको विरोध विरोध र्याली गरेका हुन् । ‘सम्पूर्ण विद्यार्थीहरू एकजुट हौँ’ भन्ने शुक्रबार विद्यार्थी दिवस मनाइँदै छ । विरोध र्यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता […]
Go to News Site