Lokantar
राष्ट्रिय युवा संघ नेपालको ३७ औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘१०के एनवाईएफएन रन’को उपाधि राजन रोकायाले जितेका छन् । उनले निर्धारित १० किलोमिटर दूरी २९ मिनेट ५६.९ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा खड्कबहादुर खड्का दोस्रो भए । उनले निर्धारित दूरी ३० मिनेट २६.७ सेकेन्डमा पूरा गरेका थिए । मुकेशबहादुर पाल तेस्रो भए । उनले निर्धारित दूरी पार गर्न ३१ मिनेट ००.२ सेकेन्ड समय खर्चिएका थिए । सञ्जय श्रेष्ठ निर्धारित दूरी ३१ मिनेट ०७.४ सेकेन्डका पूरा गर्दै चौथो र सुशील शाही...
Go to News Site