Collector
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग | Collector
विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
Lokantar

विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग

क्रमश: उरुग्वे र इटालीलाई घरेलु मैदानमा उपाधि चुमाएपछि फिफा विश्वकपको तेस्रो संस्करण फ्रान्सेली भूमिमा पुगेको थियो । तेस्रो संस्करण सन् १९३८ को जुन ४ देखि १९ तारिखसम्म फ्रान्समा आयोजना भयो । दोस्रो विश्वयुद्धअघि आयोजना भएको यो अन्तिम विश्वकप थियो । फ्रान्स फिफा विश्वकप आयोजना गर्ने इटालीपछिको दोस्रो युरोपेली राष्ट्र पनि बन्न पुग्यो । सन् १९३८ को जुन महिना । युरोपमा युद्धको कालो बादल मडारिइरहेको थियो । तर, फ्रान्सेली शहरका गल्लीहरूमा भने फूटबलको छुट्टै उन्माद थियो ।   तेस्रो फिफा विश्वकपको आयोजक बनेको फ्रान्सले फूटबल भन...

Go to News Site