Lokantar
गैंडाकोट नगरपालिकाको सहयोगमा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले गायन तथा संगीत एडभान्स तालिम शुरू गरेको छ । यही जेठ ३१ गतेसम्म सञ्चालन हुने तालिममा ३३ जना सहभागी छन् । तालिमको उद्घाटन शुक्रबार गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामगादेले एक महिनासम्म सञ्चालन हुने तालिमले प्रशिक्षार्थीलाई गायन तथा संगीतमा निपूण बनाउने विश्वास व्यक्त गरे । उनले सिकेका सीपलाई व्यावसायिक रूपमा अघि बढाउन सहभागीलाई शुभकामना दिए । तालिम कार्यक्रमका संयो...
Go to News Site