Lokantar
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ कोषाध्यक्ष मनोनीत भएका छन् । सभापति गगन थापाले उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) अनुसार श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका हुन् । श्रेष्ठ कांग्रेसको विशेष महाधिवेशनअघि पनि कोषाध्यक्षको जिम्मेवारी थिए । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पनि श्रेष्ठलाई कोषाध्यक्षमा निरन्तरता दिएको हो ।
Go to News Site