हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), जेठ १ गते । मुस्ताङको लोमन्थाङमा बुधबारबाट सुरू भएको १५ औं शताब्दीको ऐतिहासिक, सांस्कृतिक ‘तिजी’ पर्व हर्षोल्लासका साथ मनाइएको छ । लोमान्थाङ र ल...