Lokantar
विदेश अध्ययनका नाममा विद्यार्थी तथा अभिभावकलाई ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले कारबाही थालेको छ । कारबाहीका क्रममा शुक्रबार ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विभिन्न शैक्षिक कन्सल्टेन्सीले ठगी गरेको उजुरी, गुनासो तथा निवेदन बढेपछि संयुक्त अनुगमन तथा कारबाही शुरू गरिएको हो। प्रहरीले...
Go to News Site