सदन बोलाएर विश्वासको मत लिनबाट किन ब्याक भए मधेशका मुख्यमन्त्री ? | Collector
Onlinekhabar
सदन बोलाएर विश्वासको मत लिनबाट किन ब्याक भए मधेशका मुख्यमन्त्री ?
जनमत पार्टीले २१ वैशाखमा समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन सरकारको सिफारिसमा प्रदेश प्रमुखले सातौं अधिवेशनको पहिलो बैठक आह्वान गरेका थिए । तर, बिहान ११ बजे बोलाइएको सदन अन्योल बन्यो ।