Collector
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद | Collector
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
Onlinekhabar

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

१ जेठ, मलेखु (धादिङ) । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो । अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

Go to News Site