Collector
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो | Collector
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
Lokantar

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

 नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट रु २२ अर्बबराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट रु १२ अर्ब बराबरको ऋण लिएको थियो । कुल तिर्न बाँकी सावाँ तथा ब्याज...

Go to News Site