सल्यान कपुरकोटमा दुई ईभी गाडी ठोक्किँदा आठ जना घाइते | Collector
Gorkhapatra
सल्यान कपुरकोटमा दुई ईभी गाडी ठोक्किँदा आठ जना घाइते
शंकर केसीसल्यान, जेठ १ गते । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोटमा शुक्रबार दुई ईभी गाडी एक आपसमा ठोक्किँदा बाठ जना घाइते भएका छन् । कपुरकोट आधारभूत अस्पतालका अनुसार अपहरान्ह...