Collector
पहाडी भू-भागमा वर्षा र हिमपात, तराईमा हुरीको सम्भावना | Collector
पहाडी भू-भागमा वर्षा र हिमपात, तराईमा हुरीको सम्भावना
Lokantar

पहाडी भू-भागमा वर्षा र हिमपात, तराईमा हुरीको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका थोरै स्थान, लुम्बिनी र कोशीको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशीका केही स्थान, बागमती, गण्डकी र कर्णालीको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा सुदूरपश्चिमको हिमाली, पहाडी भू–भागका र मधेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा हुरी...

Go to News Site