Lokantar
आज हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अब बैठक सोमबार हुने छ । बैठकमा पार्टीभित्रको कार्यविभाजनलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
Go to News Site