Collector
ताइवानलाई ट्रम्पको चेतावनी: 'स्वतन्त्रता घोषणा नगर्नू, म युद्ध चाहन्न' | Collector
ताइवानलाई ट्रम्पको चेतावनी: 'स्वतन्त्रता घोषणा नगर्नू, म युद्ध चाहन्न'
Lokantar

ताइवानलाई ट्रम्पको चेतावनी: 'स्वतन्त्रता घोषणा नगर्नू, म युद्ध चाहन्न'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुई दिने शिखर वार्ता सकिएलगत्तै सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले आफू ताइवानका लागि युद्ध लड्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन्।  उनले ९,५०० माइल टाढा गएर युद्ध लड्न नचाहेको भन्दै दुवै पक्षलाई शान्त रहन र तनाव कम गर्न आग्रह गरे। वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले ताइवानको मुद्दालाई चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील विषय भएको बताउँदै यसमा सावधानी नअपना...

Go to News Site