Lokantar
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा आज (शनिबार) नेपालले घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार, बिहान ९:३० बजे शुरू हुनेछ । स्कटल्यान्डसहित तीन टोली सहभागी शृंखलामा नेपाल र अमेरिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । नेपाली टोली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई रनले पराजित भएको थियो । अमेरिकी टोली पनि आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ‘ड...
Go to News Site