सोह्र लाखभन्दा बढी नागरिकको विपत् बिमा | Collector
Gorkhapatra
सोह्र लाखभन्दा बढी नागरिकको विपत् बिमा
ललित बसेलसुर्खेत, जेठ २ गते । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बिमा कार्यक्रम लागु गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद...