Collector
सिन्धुपालचोकको गंजेखोलाबाट १६२० थान भेपसहित ७ जना पक्राउ | Collector
सिन्धुपालचोकको गंजेखोलाबाट १६२० थान भेपसहित ७ जना पक्राउ
Onlinekhabar

सिन्धुपालचोकको गंजेखोलाबाट १६२० थान भेपसहित ७ जना पक्राउ

२ जेठ, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ गंजेखोलाबाट ५६ लाख ७० हजार बराबरको एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका छन् । जेठ १ गते राति ९:३०  बजेको समयमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । चीनबाट भोटेकिशी-३ बोक्चेन हुँदै अरनिको […]

Go to News Site