करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ | Collector
Gorkhapatra
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ
बोमलाल गिरीनवलपुर, जेठ २ गते । नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन वन कार्...