गर्मी बढेपछि दुई पालिकामा विद्यालय बिहानी सत्रमा | Collector
Gorkhapatra
गर्मी बढेपछि दुई पालिकामा विद्यालय बिहानी सत्रमा
कञ्चनपुर, जेठ २ गते । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन् । कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल...