बभनगामाका अग्निपीडितलाई पाँच लाख बराबरको राहत | Collector
Gorkhapatra
बभनगामाका अग्निपीडितलाई पाँच लाख बराबरको राहत
सुधा देव भारदह, जेठ २ गते । सेभ द चिल्ड्रेनको सहयोगमा सेभद सप्तरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाका अग्निपीडित परिवारलाई करिब पाँच लाख रुपियाँ बराबरको राहत सामग्री श...