अतिक्रमित जमिनमा उद्योग र पक्की संरचना | Collector
Gorkhapatra
अतिक्रमित जमिनमा उद्योग र पक्की संरचना
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), जेठ २ गते । सरकारले सार्वजनिक जमिनको अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाएसँगै पालिकाहरूले तथ्याङ्क सङ्कलन थालेका छन् । सोही क्रममा भीमदत्त नगरपा...