मानव जीवन निर्णयको एउटा अविरल शृङ्खला हो । जन्मदेखि मृत्युसम्मको यात्रामा यस्ता अनेकौँ दोसाँधमा उभिन्छौँ, जहाँ एउटा बाटोको छनोटले भविष्यको सम्पूर्ण नक्सा नै बदलिदिने सामथ्र्य राख्छ...