विराटनगर समाचारदाता विराटनगर, जेठ २ गते । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपत्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपत्का विभिन्न...