खरबुजासहित फलफूल र तरकारी खानयोग्य प्रमाणित | Collector
Gorkhapatra
खरबुजासहित फलफूल र तरकारी खानयोग्य प्रमाणित
बिष्णुप्रसाद पोखरेलदमक, जेठ २ गते । दमक नगरपालिकाले खरबुजासहित विभिन्न फलफूल तथा तरकारीमा प्रयोग भएको विषादीको परीक्षण गरेको छ । सामाजिक सञ्जालमा अत्यधिक विषादी प्रयोग भएको र बालबा...