Lokantar
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। प्रकाश खड्का नाम गरेका व्यक्तिले अभद्र भाषामा फोनमार्फत् धम्की दिएको अडियो सार्वजनिक भएपछि कार्यालयले शनिबार विज्ञप्तिमार्फत् सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो। विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारीलाई त्रास र दबाबमा पार्ने गतिविधि निन्दनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालय वा सचिवालयको ना...
Go to News Site