Lokantar
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै विज्ञप्तिमार्फत् खड्कालाई कारबाहीको दायरामा...
Go to News Site