Collector
४२औँ राष्ट्रिय ब्याडमिन्टन : महिला एकलतर्फ आर्मी क्लबकी रसिला महर्जन च्याम्पियन | Collector
४२औँ राष्ट्रिय ब्याडमिन्टन : महिला एकलतर्फ आर्मी क्लबकी रसिला महर्जन च्याम्पियन
Lokantar

४२औँ राष्ट्रिय ब्याडमिन्टन : महिला एकलतर्फ आर्मी क्लबकी रसिला महर्जन च्याम्पियन

नेपाल ब्याडमिन्टन संघद्वारा काठमाडौंमा आयोजित ४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले जितेकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार खेलिएको फाइनल खेलमा रसिलाले कोशी प्रदेशकी नङ्सलदेवी तामाङलाई हराउँदै उपाधि चुमेकी हुन् । रसिलाले नङ्सललाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गरेकी हुन् । उक्त स्पर्धामा आर्मी क्लबकी अमिता गिरी र आर्मी क्लबकै रिहाना शेरचन संयुक्त रूपमा तेस्रो भए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय...

Go to News Site