Lokantar
४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि प्रिन्स दाहालले जितेका छन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा एपीएफ क्लबका प्रिन्सले त्रिभुवन आर्मी क्लबका विधान अधिकारीलाई हराउँदै उपाधि चुमेका हुन् । प्रिन्सले विधानलाई २१–१६ र २१–३ को सोझो सेटमा पराजित गरेका हुन् । उक्त स्पर्धामा एपीएफ क्लबका देवराज राना र त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जन संयुक्त रूपमा तेस्रो भए । प्रतियोगितामा स...
Go to News Site