Collector
४२ औं राष्ट्रिय ब्याडमिन्टन : पुरुष डबल्सतर्फको उपाधि एपीएफ क्लबका प्रिन्स र देवराजको जोडीलाई | Collector
४२ औं राष्ट्रिय ब्याडमिन्टन : पुरुष डबल्सतर्फको उपाधि एपीएफ क्लबका प्रिन्स र देवराजको जोडीलाई
Lokantar

४२ औं राष्ट्रिय ब्याडमिन्टन : पुरुष डबल्सतर्फको उपाधि एपीएफ क्लबका प्रिन्स र देवराजको जोडीलाई

नेपाल ब्याडमिन्टन संघद्वारा काठमाडौंमा आयोजित ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि एपीएफ क्लबका प्रिन्स दाहाल र देवराज रानाको जोडीले जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार खेलिएको फाइनल खेलमा उक्त जोडीले आफ्नै क्लबका भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई पराजित गरे । प्रिन्स र देवराजको जोडी २१-१० र २१-१८ को सोझो सेटमा विजयी हुँदा भोजबहादुर र क्षितिजको जोडीले उपविजेतामा चित्त बुझाए ।  उक्त स्पर्धामा नेपाली पुलिस क्लबका सुनिल जोशी र क...

Go to News Site