Lokantar
काठमाडौंस्थित सरकारी अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)ले भर्ना भएका बिरामीका लागि निःशुल्क खाना उपलब्ध गराउन थालेको छ । अस्पताल प्रशासनले बिरामीको उपचारसँगै पोषण व्यवस्थापन पनि अत्यन्त महत्त्वपूर्ण पक्ष भएको भन्दै यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । यससँगै अब अस्पतालमा भर्ना भएका बिरामीले बिहान र बेलुकी गरी दैनिक दुई छाक खाना निःशुल्क रूपमा प्राप्त गर्नेछन् । पछिल्लो समय बिरामी तथा उनका आफन्तबाट खाना व्यवस्थापनमा कठिनाइ भइरहेको गुनासो बढ्दै गएपछि अस्पतालले सो समस्यालाई मध्यनजर भर्ना भएका बिरामीलाई नि:...
Go to News Site