Collector
खानेपानी संस्थालाई ऋणले च्यापेपछि... | Collector
खानेपानी संस्थालाई ऋणले च्यापेपछि...
Lokantar

खानेपानी संस्थालाई ऋणले च्यापेपछि...

दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ ।  संस्थाको शनिबार भएको ११ औं साधारणसभाबाट महसुल वृद्धि गरिएको हो । संस्थाका सचिव मुकेश वलीका अनुसार यसअघि १२ हजार युनिटसम्मको एक सय रूपैयाँ थियो, तर अहिले त्यसलाई बढाएर एक सय ६० रूपैयाँ बनाइएको छ ।            संस्थाले सहलगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको एक करोड १५ लाख सापटी, नगर विकास कोषबाट लिएको ६ करोड ८९ लाख २६ हजार ऋण लिएको थियो ।  जसमध्ये ...

Go to News Site