रङ्गेली समाचारदाताविराटनगर, जेठ ३ गते । सञ्जय दर्नाल मेरुदण्ड पक्षघातका कारण अपाङ्गता भएका हुनुहुन्छ । विराटनगरमा घर भएपछि दैनिक जीविकोपार्जनको विकल्प खोज्नु उहाँको बाध्यता थियो ।...