Collector
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै | Collector
रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै
Lokantar

रास्वपाले आज देशभर वडा अधिवेशन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभरका विभिन्न वडामा अधिवेशन आयोजना गर्दै छ । पार्टीले वैशाख २० गतेअघि गठन भएका तदर्थ समितिअन्तर्गतका करिब १५ सय वडामा एकैदिन अधिवेशन गर्न लागेको हो । पार्टीका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभर करिब तीन हजार वडामा तदर्थ समिति गठन भइसकेका छन् । तीमध्ये झन्डै आधा वडाको अधिवेशन सम्पन्न भइसकेको र बाँकीको अधिवेशन आज गर्न लागिएको उनले बताए । रास्वपाले वडा अधिवेशन दुई चरणमा गर्ने निर्णयअनुसार वैशाख २० गतेपछि जेठ ३ भित्र गठन भएका तदर्थ समितिका वडामा भने जेठ १६ गत...

Go to News Site