Collector
राजधानीको थानकोटमा चक्कु प्रहार, एक जनाको मृत्यु | Collector
राजधानीको थानकोटमा चक्कु प्रहार, एक जनाको मृत्यु
Lokantar

राजधानीको थानकोटमा चक्कु प्रहार, एक जनाको मृत्यु

राजधानी काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।  गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । घटनापछि अहमदला...

Go to News Site