Lokantar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने गरेको बताएका छन् । आइतबार मदन-आश्रितको ३३ औं स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै ओलीले आफूले मदनको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको स्मरण गरेका छन् । ‘३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा हामीले श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमायौं । घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्म...
Go to News Site