ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन | Collector
Gorkhapatra
ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
काठमाडौँ, जेठ ३ गते । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका...