Collector
काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु | Collector
काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु
Lokantar

काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

गएराति काठमाडौंको थानकोटमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ ।  चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा  २५ वर्षीय जाकिर मन्सुरीको हत्या भएको हो ।  उनलाई महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले चक्कु प्रहार गरेका थिए । नाताले उनीहरू सालाभिना रहेको पाइएको  छ। जाकिर पनि महोत्तरीकै हुन् ।  चक्कु प्रहारबाट घाइते जाकिरलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो । त्यसक्रममा राति साढे ९ बजेति चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चक्कु प्रहार गर्ने समी अ...

Go to News Site