चीनको लिन्जीले दियो पोखरालाई अत्याधुनिक एम्बुलेन्स | Collector
Gorkhapatra
चीनको लिन्जीले दियो पोखरालाई अत्याधुनिक एम्बुलेन्स
लेखनाथ, जेठ ३ गते । भूगोलका हिसाबले देशकै ठूलो महानगर पोखराको देश, विदेशका स्थानीय सरकारहरुसँग बलियो सम्बन्ध छ । पोखरा महानगरको १८ विदेशी र चार स्वदेशी गरी २२ सहरसँग भगिनी सम्बन्ध...