Lokantar
वर्षायाम शुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन शुरू भएपछि नेपालगञ्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाश पर्वतको दर्शन गर्ने पर्यटकको संख्या बढ्न थालेको हो । चार दिनमा मात्र १६९ जना पर्यटक हुम्ला आइपुगेका छन् । हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । उनका अनुसार वैशाख ३० गतेदेखि आउन शुरू गरेका यात्रीमध्ये चार दिनमा भ...
Go to News Site