बडिगाड गाउँपालिकाले आयोजना गरेको स्थानीय उत्पादन मेला २०८३ ले उत्पादक र उपभोक्तालाई आमने सामने हुने मौका मिलाएको छ। #NagarikNews